काठमाडौं,०१ चैत । आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । कारोबार रकम केही दिनयता नै उल्लेख्य छ । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो ।
१२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो । आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५,...
काठमाडौं,०३ पुस । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेको...
काठमाडाैं,०१ पुस । साताको पहिलो कारोबार दिन अर्थात् सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ५१.३७ अंकले घटेर नेप्से २६३०.९१ विन्दुमा बन्द भएको...