HomeTagsबङ्गलादेश

Tag: बङ्गलादेश

बङ्गलादेशको कपडा उद्योग संकटमा, १०...

काठमाडौं,१२ माघ । बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग...

बङ्गलादेशको कपडा उद्योग संकटमा, १० लाख रोजगारी गुम्ने जोखिम

काठमाडौं,१२ माघ । बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि देशभरका मिलहरू बन्द गर्ने घोषणा गरेका छन्। सञ्चारमाध्यमहरूका अनुसार, बङ्गलादेशको वाणिज्य मन्त्रालयले राष्ट्रिय राजस्व बोर्डलाई आयातित धागोमा दिइँदै आएको भन्सार छुट सुविधा खारेज गर्न सिफारिस गरेको छ। मिल मालिकहरूले भारतबाट आउने सस्तो धागोले स्वदेशी बजार भरिएकोले स्थानीय उद्योगहरूलाई ठूलो नोक्सानी भइरहेको दाबी गरेका छन् । समान प्रतिस्पर्धाको वातावरण समाप्त भएको र मिलहरू बन्द भएमा १० लाख मजदुरको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले...

बङ्गलादेशको कपडा उद्योग...

काठमाडौं,१२ माघ । बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द...