काठमाडौं, १० वैशाख । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि कडा आरोप लगाएको छ। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकार पूर्ण रूपमा असफल र नैतिकताविहीन भएको दाबी गरे।
सापकोटाका अनुसार सरकार राजनीतिक र नैतिक वैधानिकता गुमाइसकेको छ र अब प्रधानमन्त्री ओलीसँग सत्तामा रहने कुनै नैतिक अधिकार छैन। उनले वर्तमान गठबन्धनलाई "अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेको" भन्दै देश र जनताप्रति एकलौटी उपेक्षा गरेको आरोप लगाए।
सापकोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारको भ्रष्टाचारविरोधी अभियानलाई वर्तमान सरकारले बदनियतपूर्वक उल्ट्याउने प्रयास गरिरहेको बताए। साथै, उनले...
काठमाडौं, १० वैशाख । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि कडा आरोप लगाएको छ। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार पेरिसडाँडामा आयोजित...
काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडौं,४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा...
काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते हुने भएपछि अहिले विभिन्न राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन् । दलका नेताहरुले आफूले चुनाव...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले ३३ वटा केन्द्रीय विभागलाई...