बीरगन्ज,०९ फागुन । अनिलकुमार रुंगटा स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न एक अनुभवी उद्योगपति हुन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्, जुन उद्योग मुख्यतः स्टिल र पाइप उत्पादनमा सक्रिय छ । साथै, उनी सम्राट सिमेन्ट कम्पनीका अध्यक्ष समेत हुन्।
स्टील तथा फलाम उद्योगमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका रुंगटा वाणिज्यमा स्नातक हुन्। वीरगन्जका स्थानीय बासिन्दा उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले पर्सा–१ बाटै नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सो...
बीरगन्ज,०९ फागुन । अनिलकुमार रुंगटा स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न एक अनुभवी उद्योगपति हुन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्,...