वीरगन्ज,१० बैशााख । भारतको जम्मु कास्मिरको पहलगाममा भएको आतङ्कवादी हमलापछि सामाजिक सञ्जालमा पाकिस्तान र आतङ्कवादी सङ्गठन लस्कर-ए-तैयबालाई “थ्याङ्क यू” लेखेर पोस्ट गर्ने मोहम्मद नौशादलाई झारखण्डको बोकारो पुलिसले पक्राउ गरेको छ ।
बोकारोको मिल्लत नगरका ३५ वर्षीय नौशादले मङ्गलवार भएको उक्त हमलाको समर्थनमा सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काऊ पोस्ट गरेका थिए । उनको पोस्टले सामाजिक सञ्जालमा तीव्र विवाद सिर्जना गरेपछि बोकारो पुलिसले तत्काल कारबाही गर्दै उनलाई बुधवार बिहान मखदुमपुरबाट पक्राउ गरेको हो ।
मोहम्मद नौशादले सामाजिक सञ्जाल प्लेटफर्म “एक्स” मा उर्दू भाषामा लेखेका थिए, “धन्यवाद पाकिस्तान, धन्यवाद लश्कर-ए-तैयबा, अल्लाहले तिमीहरूलाई सधैँ खुसी...
वीरगन्ज,१० बैशााख । भारतको जम्मु कास्मिरको पहलगाममा भएको आतङ्कवादी हमलापछि सामाजिक सञ्जालमा पाकिस्तान र आतङ्कवादी सङ्गठन लस्कर-ए-तैयबालाई “थ्याङ्क यू” लेखेर पोस्ट गर्ने मोहम्मद नौशादलाई...
काठमाडौं,२७ चैत । पाकिस्तानले हालैका वर्षहरूमा सामना गरिरहेका विभिन्न संकटमध्ये सार्वजनिक पूर्वाधारको संकट एक प्रमुख समस्या बनेको छ । प्लास्टिक फोहोरको आपतकालीन अवस्था, पानीको...
काठमाडौँ,१० चैत । काठमाडौँस्थित पाकिस्तान राजदूतावासले पाकिस्तानको ८५ औँ राष्ट्रिय दिवस मनाएको छ। यस अवसरमा दूतावासले झण्डोत्तोलन कार्यक्रमको आयोजना गरेको हो।
नेपालका लागि पाकिस्तानका राजदूत...