काठमाडाैं, २२ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ सार्ववजनिक गरेका छन् । आफ्नो अनुहार भएको प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, ‘विशेष भिसा सायद दुई हप्ताभन्दा कम समयमा पाइने छ।’
‘यो निकै रोमाञ्चक छ, म पहिलो खरिदकर्ता भएको छु,’ उनले भने।
ट्रम्पले पहिले परम्परागत ग्रिनकार्डको महँगो संस्करणको कुरा गरेका थिए। उनले यो नयाँ भिसाको बिक्रीले रोजगारी बढाउने र अमेरिकी राष्ट्रिय घाटा घटाउने ठाउँमा प्रयोग गर्न सकिने बताए। ...
काठमाडाैं, २२ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ सार्ववजनिक गरेका...