HomeTagsअरविन्द साह

Tag: अरविन्द साह

अरविन्द साहको जैतापुरमा कोणसभा, मतदातासँग...

बारा,०२ फागुन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं....

रास्वपाका उम्मेदवार अरविन्द साहले कलैयामा...

कलैया,१३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

अरविन्द साहको जैतापुरमा कोणसभा, मतदातासँग प्रत्यक्ष संवाद

बारा,०२ फागुन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ई. अरविन्द साहले जितपुरसिमरा उपमहानगरपालिका–१७ जैतापुरमा आयोजित कोणसभालाई सम्बोधन गरेका छन्। सभामा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। उनले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय मतदातासँग समर्थनको अपिल गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो र उम्मेदवार साहले मतदाताका सुझाव तथा अपेक्षाहरू सुन्ने अवसर प्राप्त भएको बताएका छन्।

अरविन्द साहको जैतापुरमा...

बारा,०२ फागुन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ई. अरविन्द साहले जितपुरसिमरा उपमहानगरपालिका–१७ जैतापुरमा आयोजित कोणसभालाई सम्बोधन गरेका...

रास्वपाका उम्मेदवार अरविन्द...

कलैया,१३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिकाका...