बीरगन्ज, १० वैशाख । बाराको दुई फरक स्थानमा भएको आगलागीका कारण करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटना मंगलबार र बुधबार जितपुर सिमरा उपमहानगरपालिका र महागढीमाई नगरपालिकामा भएको हो।
जितपुर सिमरा उपमहानगरपालिका–२३, ताजपुरस्थित एक गोठघरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक बाख्रा, एक भैँसी र एक पाडा सामान्य घाइते भएका छन्। साथै गहुँ, प्याज र लसुन जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
त्यस्तै महागढीमाई नगरपालिका–४, दहियार टोलमा पनि गोठघरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक बाख्रा,...
काठमाडौं, १५ चैत्र । तीनकुनेमा राजावादीहरूको प्रदर्शन र सभा बिथोलिएको केही समयपछि एक घरमा आगजनी भएको छ। यसअघि, उक्त घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका थिए...
खोटाङ, ५ चैत्र । हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालयसहित नौ घरगोठ जलेर नष्ट भएको छ।
डढेलोले स्थानीय...