HomeTagsविद्युत् अवरुद्ध

Tag: विद्युत् अवरुद्ध

आज काठमाडौं र ललितपुरका विभिन्न...

काठमाडौं, ३० चैत्र । नेपाल विद्युत् प्राधिकरणले...

आज काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौं, ३० चैत्र । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने जानकारी दिएको छ। पोल स्थानान्तरण, कन्डक्टर स्तरोन्नति र भूमिगत लाइन बिछ्याउने कामका कारण विभिन्न फिडरअन्तर्गत विद्युत् कटौती गरिने भएको हो। काठमाडौंमा बलम्बु वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यस्तै, रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल, विश्वज्योति हल, यलो पगोडा, अन्नपूर्ण होटल र निर्वाचन आयोग क्षेत्रमा बिहान ७ देखि १० बजेसम्म विद्युत् सेवा कटौती हुनेछ। ललितपुरतर्फ, लगनखेल वितरण केन्द्रको इमाडोल–२...

आज काठमाडौं र...

काठमाडौं, ३० चैत्र । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने जानकारी दिएको छ। पोल स्थानान्तरण,...