HomeTagsश्याम पटेल

Tag: श्याम पटेल

वीरगन्जको खानेपानी संकटबारे सांसद श्याम...

जनकपुर,२६ असार । नेपाली कांग्रेसका मधेश प्रदेश...

वीरगन्जको खानेपानी संकटबारे सांसद श्याम पटेलद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

जनकपुर,२६ असार । नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य श्याम पटेलले वीरगन्जमा देखिएको खानेपानीको चरम समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। उनले खानेपानीको अभावले गर्दा आम नागरिकले भोग्नुपरेको सास्तीबारे सरकारलाई तत्काल ध्यान दिन आग्रह गरेका हुन्। मातृभाषा भोजपुरीमा बोल्दै महानगरपालिकाका विभिन्न वडामा खानेपानीको समस्या विकराल बन्दै गएको र यसले जनजीवनलाई प्रत्यक्ष असर पारेको उनले बताए। उनले लामो समयदेखि यो समस्या समाधान हुन नसकेको भन्दै प्रदेश सरकारले यसमा गम्भीरतापूर्वक चासो देखाउनुपर्नेमा जोड दिए। ‘वीरगन्ज जस्तो ठूलो शहरमा खानेपानीको अभाव हुनु लाजमर्दो कुरा हो। जनताले स्वच्छ खानेपानी पाउनु उनीहरूको मौलिक अधिकार हो,’ सांसद...

वीरगन्जको खानेपानी संकटबारे...

जनकपुर,२६ असार । नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य श्याम पटेलले वीरगन्जमा देखिएको खानेपानीको चरम समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। उनले खानेपानीको अभावले...