काठमाडौं,०३ चैत । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगलाई ठगी गरेको आरोपमा ३ लाख रुपैयाँ नगद जरिवाना गरेको छ।
बजार अनुगमनको क्रममा विभागको टोलीले उद्योगले अनावश्यक बदमासी गरेको पत्ता लगाएपछि तत्काल ‘अन द स्पट’ जरिवाना लगाएको हो। विभागका अनुसार, उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ खण्ड (छ) उल्लंघन गर्दै ऐनको दफा १६ को उपदफा १ विपरीत कार्य गरेको प्रमाण भेटिएको छ।
हाल बजारमा खाना पकाउने एलपी ग्यासको अभाव रहेको भन्दै उपभोक्तामा हाहाकार मच्चिएको छ। यस विषम परिस्थितिमा केही उद्योगी,...
काठमाडौं,०३ चैत । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगलाई ठगी गरेको आरोपमा ३ लाख रुपैयाँ नगद जरिवाना...