शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान...

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

८ असार, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ...

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...
26.1 C
Kathmandu
33.3 C
Birgunj

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । प्रधानमन्त्री केपी ओली एक साता लामो विदेश भ्रमण सकेर आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री ओली बुधबार साँझ ७ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने प्रधानमन्त्रीका प्रेश सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

- Advertisement -

प्रधानमनत्री ओलीसहितको टोली गत वैशाख २६ गते भियतनाम र कम्बोडिया भ्रमणमा निस्केको थियो । भ्रमणका क्रममा प्रम ओलीले भियतनाममा आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

भियतनामको भ्रमणपछि ओली कम्बोडिया पुगेका थिए । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

- Advertisement -

भ्रमणका क्रममा प्रधानमन्त्रीले ति देशका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार