spot_img

२० लाख २५ हजार मुल्य बराबरको मरिच बरामद

spot_img
spot_img

बीरगंज, ६ जेठ — जिल्ला प्रहरी कार्यालय महोत्तरीले महोत्तरीको मटिहानीबाट २० लाख २५ हजार मुल्य बराबरको मरिच बरामद गरेको छ ।

महोत्तरीको मटिहानी ७ बस्ने महेशप्रसाद साहको पसलबाट १८ वटा बोरामा २५ किलोको दरले ४५० किलो मरिच लुकाइछिफाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मरिच जिल्ला भन्सार कार्यालय, भिट्ठामोडमा बुझाइएको र थप अनुसन्धान अगाडि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय