21.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

२० लाख २५ हजार मुल्य बराबरको मरिच बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ६ जेठ — जिल्ला प्रहरी कार्यालय महोत्तरीले महोत्तरीको मटिहानीबाट २० लाख २५ हजार मुल्य बराबरको मरिच बरामद गरेको छ ।

- Advertisement -

महोत्तरीको मटिहानी ७ बस्ने महेशप्रसाद साहको पसलबाट १८ वटा बोरामा २५ किलोको दरले ४५० किलो मरिच लुकाइछिफाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

बरामद गरिएको मरिच जिल्ला भन्सार कार्यालय, भिट्ठामोडमा बुझाइएको र थप अनुसन्धान अगाडि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -