Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

पटेल पोल्ट्री फर्ममा हावाहुरीका कारण ५ लाखको क्षती

spot_img
रामकिशोर चौधरी/सखुवाप्रसौनी ९ जेठ  – बुधवार बेलुका पानीसँगै आएको हावाहुरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ मा रहेको पटेल पोल्ट्री फर्ममा भारी क्षती पु¥याएको छ । फर्ममा २५ सय कुखुरा रहेकोमा एक हजार हावाहुरीका कारण मेरको फर्म संचालकको भनाई छ । स्थानियहरुका अनुसार केहि कुखुराहरुलाई हावाहुरी उडाएको थियो ।
फर्मको घरको छानोको हावाहुरीका कारण खसे पछि अधिकांश कुखुरा चेपिएर मरेको पोल्ट्री फर्मका संचालक अशोक प्रसादले वताउनु भयो । हावाहरीका कारण ५ लाख सम्मको क्षति भएको क्षती भएको फर्मको संचालक अशोक प्रसादले वताउनु भयो ।
spot_img

ताजा अपडेट

लोकप्रिय