देशभर इन्टरनेट सेवामा समस्या

spot_img

२० वैशाख, काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन्। तर, उनीहरूले के समस्या देखिएको हो प्रस्ट पारेका छैनन्।

वर्ल्डलिंक, सुबिसु, भायनेट लगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो। बिहीबार करिब ४ बजेदेखि उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय