25.1 C
Kathmandu
Thursday, July 7, 2022
25.1 C
Kathmandu
35.3 C
Birgunj

बालेन शाहले ल्याएको नीति तथा कार्यक्रमको कमल थापाले गरे प्रशंसा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०६ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशंसा गरेका छन् ।

- Advertisement -

आइतबार मेयर बालेनले सबै पक्षलाई समटेर नीति तथा कार्यक्रम ल्याएका थिए । उक्त नीति तथा कार्यक्रमको अध्यक्ष थापाले प्रशंसा गर्दै स्याबासी दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले स्याबासी दिँदै भनेका छन्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविकै हो । तथापि काठमाडौंको समग्र विकासका लागि बालेन्द्र शाहद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रशंसानीय छ ।’

- Advertisement -

थापाले मूलतः काठमाडौँको संस्कृति एवं सम्पदाको संरक्षण–संवद्र्धन र शिक्षा विकासमा ध्यान दिनु उक्त नीति तथा कार्यक्रमको राम्रो पक्ष रहेको बताएका छन् । साथै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उनले शुभकामना समेत दिएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -