21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,०६ असार । प्रहरीले २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरेको छ ।

- Advertisement -

पक्रुाउ पर्नेमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेका छन् ।

- Advertisement -

ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -