22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

बीरगन्जमा एकजनाकाे शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ असार । बीरगन्जमा पहिचान खुल्न नसकेको एक व्यक्तिको शव भेटिएको छ । बीरगन्ज –१६ स्थित माईधिया पोखरी नजिकै अन्दाजी ५४/५५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् ।

- Advertisement -

साँझ ५ बजे प्रहरीलाई एक व्यक्ति मृत अवस्थामा छ भन्ने खबर आएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।घटनास्थल जाँच मुचुल्का तयार गरेपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -