शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंकहरूको नाफामा गिरावट, नेपाल...

काठमाडौं,०७ वैशाख । चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा गिरावट...

जबरजस्ती करणी गरेको अभियोगमा...

झापा,०७ वैशाख । १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने...

नेपालद्धारा युएईले पायाे १२०...

काठमाडौं,०७ वैशाख । नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर...

कारबाही गरेर देखाउन शिक्षक...

काठमाडौँ,०७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध...
26.1 C
Kathmandu
38 C
Birgunj

बीरगन्ज कलेजमा न्यायिक वाह्य कार्यक्रम सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ असार – न्यायिक वाह्य पहुच सम्बन्धि प्रशिक्षण कार्यक्रम पर्सा जिल्ला अदालतकाे आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा बीरगन्ज कलेजका कानुन संकायमा अध्यनरत ५० जना छात्र–छात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रम कलेजको सभाहलमा सम्पन्न भएको थियो ।

- Advertisement -

कार्यक्रममा सहभागि बिद्यार्थीहरुलाई पर्सा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश धर्मराज पौडेल र जिल्ला न्यायाधीश नारायण प्रसाद शर्मा, श्रेस्तेदार श्री अरुण कुमार कोइराला, शाखा अधिकृत सूर्य बहादुर राना लगायतकाले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा बीरगन्ज कलेजका अध्यक्ष अर्थबिद् डा. दिपेन्द्र कुमार चौधरी, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, कानुन संकाय संयोजक अधिवक्ता रामनाथ महतो, शिक्षकद्वय धन बहादुर थापा, अजय स्वर्णकार, पत्रकार नेहाल खान, सुर्य नारायण बिक लगायतको पनि उपस्थिती रहेको थियो ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार