26.1 C
Kathmandu
Wednesday, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

पर्सामा चट्याङ लागेर एकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,१४ असार – पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १ औराहा रेन्ज निवासी अन्दाजी ३० बर्षिय हरिन्द्र दास थारु रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।

- Advertisement -

मंगलवार पानी परी रहेको बेलामा खेतमा कोदालो चलाउँदै गरेका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेपछि थारु खेतको आलीमै ढलेका थिए । मृतक थारुको शवलाई पोस्टमाटमको लागि बीरगन्ज पठाइएको स्थानिय प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -