बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...

नेपालको लगातार चौथो जित...

काठमाडौँ,०५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको...
17.1 C
Kathmandu
24.3 C
Birgunj

राैतहटबाट नक्कली घुमुवा प्रहरी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,१५ असार । प्रहरीले यात्रुुहरुलाई आफु घुमुवा प्रहरी भएको बताउने डर धाक धम्की देखाउने एक जनालाई रौतहटबाट पक्राउ गरेको छ।

- Advertisement -

प्रहरीले नक्कली घुमुवा प्रहरी भई धाक धम्की देखाउने चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने सुमन बस्नेतलाई पक्राउ गरेको हो।

पक्राउ परेका बस्नेतले चन्द्रपुर नगरपालिका–४ स्थित तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसलाई रोकी म घुमुवा प्रहरी हो भनि डर धाक धम्की देखाई दुख हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -

पक्राउ परेका उनलाई अभद्र व्यबहार शिर्षका मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार