26.1 C
Kathmandu
Wednesday, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

राैतहटबाट नक्कली घुमुवा प्रहरी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,१५ असार । प्रहरीले यात्रुुहरुलाई आफु घुमुवा प्रहरी भएको बताउने डर धाक धम्की देखाउने एक जनालाई रौतहटबाट पक्राउ गरेको छ।

- Advertisement -

प्रहरीले नक्कली घुमुवा प्रहरी भई धाक धम्की देखाउने चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने सुमन बस्नेतलाई पक्राउ गरेको हो।

- Advertisement -

पक्राउ परेका बस्नेतले चन्द्रपुर नगरपालिका–४ स्थित तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसलाई रोकी म घुमुवा प्रहरी हो भनि डर धाक धम्की देखाई दुख हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई अभद्र व्यबहार शिर्षका मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -