29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

युवा शेख मुन्नालाई बिरगंज देखि दिल्ली पैदल यात्रा गर्नको लागि उप नगर प्रमुख इम्तियाज आलमद्वारा बिदाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बिरगंज महानगरपालिकाका उप नगर प्रमुख इम्तियाज आलमद्वारा वडा नम्बर २ का युवा शेख मुन्नालाई बिरगंज देखि दिल्ली सम्मको १०६० किलोमिटरको दुरी पैदल यात्रा गर्नको लागि बिदाई गरेका छन्।

- Advertisement -

उक्त पैदल यात्रा नेपाललाई विश्वब्यापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल -भारतको रोटी- बेटि एवं जन जनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका लागि यो पैदल यात्रा गर्न लागेको उनले बताए ।

- Advertisement -

बिरगंजको घन्टाघरबाट प्रारम्भ बिहारको रक्सौल , नरकटियागन्ज, रामनगर, बगाहा हुदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद , बुलेन्दसहर हुदै दिल्ली पुगेर पैदल यात्रा पुरा गर्न योजना रहेको उनले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -