9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

कलैया अस्पतालको अध्यक्षमा चौगाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, १० असोज-बाराको कलैयास्थित रहेको प्रादेशिक अस्पतालको विकास समिति अध्यक्षमा प्रकाश चौगाई चयन भएका छन् । सोमबार एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेका छन् ।

- Advertisement -

डा. सुनिल जैसवालको अध्यक्षतामा भएको सो पदभार ग्रहण कार्यक्रमका जसपाका सांसद रामबाबु यादव प्रमुख अतिथि रहेका थिए । सो अवसरमा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले चौगाईको स्वागत गरेका थिए ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, प्रदेश सांसद पारस साह, जिसस प्रमुख गजेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -