21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

कुन कुन परिचयपत्रबाट भोट हाल्न पाइन्छ जानी राखौं

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२ मंसिर निर्वाचन आयोगले ४ मंसिरमा परिचय खुल्ने कागजात भएमा भोट हाल्न पाइने बताएको छ । तिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण भएमा भोट हाल्न पाउने भएका हुन् ।

- Advertisement -

आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको र नाशिएको अवस्था भएमा उल्लेखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -