21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

शहरी विकास मन्त्री मेटमणी चौधरीले मदतान गरे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,४ मंसिर – नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणी चौधरीले मतदान गरेका छन् । चौधरीले गढवा गाउँपालिका स्थित जनता माबीमा रहेको बुथ नम्बर “ग” मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।

- Advertisement -

नेकपा एकिकृत समाजवादी पार्टीका नेता रहेका चोधरी यसपटक पनि प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका । मत हाल्न मतदान केन्द्रमा पुगेका मन्त्री चौधरीले आफ्नो नेता छान्ने अभियानमा मतदाताहरु सचेत रहेका तथा सहि,इमन्दार र विकासशिल नेता जनताले छान्नेमा आफु आशावदी रहेको प्रतिक्रिया दिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -