21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रुपेशमान अगाडि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०५ मंसिर । पर्सा क्षेत्र नम्बर २ को (ख) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले अग्रता लिएका छन् ।

- Advertisement -

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार, २८१८ मत गनिसक्दा लाल्टीन छापका स्वतन्त्र उम्मेदवार सिंहले ७०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।
दोश्रो स्थानमा रहेका गठबन्धनका लोसपा उम्मेदवार रमेश कुर्मीले ६५२ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा सिंह ५५ मतले अगाडि छन् । एमालेका उम्मेदवार हरेराम पटेल ६०४ मतका साथ तेश्रो स्थानमा छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -