21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्सा ३ मा कांग्रेसका सुरेन्द्र चौधरीको अग्रता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ७२७ मत प्राप्त गरि अग्रता कायम राखेका छन ।

- Advertisement -

उक्त क्षेत्रमा नेकपा एमालेका उमेदवार राजकुमार गुप्ताले ५४८ मत प्राप्त गरेका छन भने राजकुमार यादवले २१४ मत प्राप्त गरेका छन ।

पोखरीया स्थित मतगणना स्थलमा रहेका सहकर्मी दिपेन्द्र प्रसाद साहले बहुदरमाइको वडा नं. ९ मा गणना भएको मतको परिणाम भएको बताएका छन ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -