10.1 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए सिङ्गो प्रदेशसभाको विश्वासको मत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

- Advertisement -

बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ सांसदले नै विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।

सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी मत परिणाम घोषणा भएपछि मुख्यमन्त्री यादवलाई बधाई तथा शुभकामनासमेत दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -