काठमाडौँ,०५ माघ । स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बनेका देवराज घिमिरेलाई मत दिने भएका छन् ।
- Advertisement -

बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै सिंह र साहले घिमिरेलाई मतदान गर्ने बताएका हुन् ।