10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
10.6 C
Birgunj

स्वतन्त्र सांसद प्रभु र अमरेशले घिमिरेलाई समर्थन गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०५ माघ । स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बनेका देवराज घिमिरेलाई मत दिने भएका छन् ।

- Advertisement -

बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै सिंह र साहले घिमिरेलाई मतदान गर्ने बताएका हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -