बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
12.7 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

बाराको करैयामाई गाउँपालिकामा आगलागी हुँदा २ लाख मुल्य बराबरको क्षती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१६ माघ – बाराको करैंयामाई गाउँपालिका वडा नं. ८ सिरसिया टोलका रामाकान्त रामको गोठमा आगलगि हुँदा ३ वटा गाई, ७ वटा बाख्रा सहितका चौपायाहरु जलेर मर्नुका साथै गोठ समेत पुर्ण रूपमा क्षति भएको छ ।

- Advertisement -

आगलागीबाट करब दुई लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । सम्पतीको नाम रहेको चौपायाहरु जलेर मरेपछि राम परिवार बिच्चलीमा परहेको स्थानियहरुकाे भनाइ छ ।

सुकुमबासी तथा अति गरिब परिवारका रामाकान्त रामलाई सहयोग प्रदान गरी दिन भन्दै जसपाका नेता एवं गाउँपालिका वोर्ड सदस्य सुरेन्द्र साहले समाजिक संघ सस्ंस्था एवं सहयोगी हातहरुलाई समाजिक सञ्जाल फेसबुक मार्फत अपिल गरेका छन् ।

- Advertisement -

यसैबिच राम परिवारलाई तत्कालै राहतको लागि गाउँपालिकाका अध्यक्ष शम्भु यादवले ब्यक्तिगत रूपमा चामल, त्रिपाल, कम्वल, बाल्टिन सहितको सामग्री सहयोग गरेका छन् । उनले राम परिवारलाई गाउँपालिकाबाट हुन सक्ने अन्य सहयोग पनि उपलब्ध गराउँने प्रतिब्धता व्यक्त गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -