बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

नर्सिङ क्याम्पसलाई मेडिकल कलेजको रुपमा रुपान्तरण गर्न जरुरी छ : महानगरप्रमुख सिंह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ माघ – बीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्ज नर्सिङ क्याम्पसलाई छुट्टै मेडिकल कलेजको रुपमा रुपान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ । क्याम्पसको ४७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि सबैको साथ रहे महानगरले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

- Advertisement -

बजेट नआउँदा अहिले भएको संरचना जोगाउन पनि मुस्किल देखिएको भन्दै उहाँले क्याम्पसले सहयोग गरे महानगर नेतृत्व लिन तयार रहेको बताउनुभयो ।अहिले वर्षायाममा क्याम्पस क्षेत्र डुबानमा पर्ने गरेको जानकारी पाएको भन्दै उहाँले आउँदो आर्थिक वर्षमा क्याम्पस डुबानको समस्या समाधान हुने गरी आवश्यक काम गर्ने पनि बताउनुभयो ।

क्याम्पसले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य लालबाबु राउत गद्दी, महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, ठाकुरराम बहुमुखि क्याम्पस बीरगन्जका उमेश प्रसाद चौरसिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चितरन्जन साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नर्सिङ क्याम्पस प्रमुख जमुना भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार