शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्यस्तै अर्का एक गम्भीर घाइते भएका छन् ।

- Advertisement -

बुधबार बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्कीएर भएको दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय नोजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरको सुर्यविनायक नगरपालिकाकाका रहेको खुलेको छ ।

राईको आज बिहान उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

- Advertisement -

त्यस्तै सोही मोटरसाइकलमा सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको भने उपचार भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार बिहान ३ बजेतिर बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -