सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

घाँस काट्न गएकी एक महिला बाघको आक्रमणमा परेर घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौंडा,२५ माघ । मकवानपुरको रामधुनी सिमसारमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणमा परेर घाइते भएकी छिन् ।

- Advertisement -

हेटौंडाको रामधुनीकी ५७ वर्षीय मइतीकुमारी बयलकोटी रहेको प्रहरीले जनाएको छ । ढाड, निदार र ओठमा चोट लागेकी उनको हेटौंडामा उपचार भइरहेको छ ।

उक्त क्षेत्रमा केही दिनदेखि घरपालुवा जनावर बाख्रा, सुँगुरगाई निरन्तर बाघले आक्रमण गरिरहेको स्थनीयबासिन्दाले बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -