शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

बीरगन्जबाट हराएका इब्राहिम ९ महिना पछि भारतको समस्तीपुरबाट उद्वार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, पर्सा- बीरगन्ज महानगरपालिका वडा नं २१ निवासी हराएका इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट उद्वार गिरएकाे छ।

- Advertisement -

बीरगन्ज महानगरपालिका वडा २१ निवासी शाह महमदको छोरा इब्राहिम देवान मिति २०७९।०२।०७ गतेका दिन भारतमा उपचार गर्न लैजाने क्रममा भारतको किछौछा दरगाह सरीफबाट हराएका थिए ।

उनि हराए पछि बीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको नेतृत्वमा खोज तलाश समितिले बसेकाे थियाे । समितिले बीरगन्ज महानगर बालअधिकार समितिलाइ साे जिम्मा दिएकाे थियाे ।

- Advertisement -

पछि बालअधिकार समितिकाे विशेष पहलमा बालकल्याण अधिकार साबित्री भन्डारीले उनलाइ भारतको विभिन्न स्थानहरुमा भएका बालगृहहरुमा समन्वय गरि सो ब्यक्तिलाई भारतको समस्तीपुर जिल्लामा मुमरी धरारी थाना नजिक रुपौली लज किनारबाट उदार गरि बीरगन्ज ल्याइ परिवारलाई बुभःइएकाे छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -