बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

वर्षा सिवाकोटीको फिल्म ‘ए साथी सुन’ चैत १० मा आउने ः पोस्टर सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘ए साथी सुन’को प्रदर्शन मिति घोषणा भएको छ । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्म चैत १० गते देशव्यापी प्रदर्शन हुन लागेको हो ।

- Advertisement -

वितरण कम्पनी आरआर डिष्ट्रिब्युसनले फिल्मलाई उक्त मितिमा ल्याउने समझदारी बनेको छ । राजराघव आचार्यले निर्देशन गरेको फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय छ ।

कोरोना महामारीअघि नै निर्माण भएर रोकिएको यो फिल्म अन्ततः सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । यो फिल्मले वर्षाको अभिनय करिअरमा लाभ पुग्ने आशा लिइएको सह(निर्माता सुदीप पौडेलले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -