बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

पर्साको पोखरियामा भएकाे रक्तदान कार्यक्रममा ३७ जनाले गरे रक्तदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१३ फाल्गुन,पोखरिया/शैलेश गुप्ता – पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको युवा उत्थान क्लब बनकटवाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

- Advertisement -

सो रक्तदान कार्यक्रममा पोखरिया नगरपालिका , नेपाल रेडक्रस सोसायटी पोखरिया उपसाखा, इलाका प्रहरी कार्यालय पोखरी, शस्त्र प्रहरी सुरक्षा बेस क्यम्प पोखरिया ,गिरीश बस्त्रालय सिकटा लगायतके सहयोगमा रक्तदान कार्यक्रम संपन्न भएको हो ।

सो कार्यक्रममा पोखरिया नगरपालिकाको उप प्रमुख रूबी कुमारी ठाकुर , युवा उत्थान क्लब बनकटवाका अध्यक्ष हृदयनारायण कुर्मी, पोखरिया नगरपालिका का पूर्व मेयर दीपनारायण प्रसाद रौनियर , रेडक्रस सोसाइटी उप सखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी , वडा अध्यक्ष लक्ष्मण साह कानू , पूर्व पोखरिया अस्पताल विकाश समितिका अध्यक्ष उमेश प्रसाद चौहान , इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशी , प्रहरी काठमाणडौ जिल्लाका एस पी लालबाबू गिरी, प्रहरी सहायक निरीक्षक राजेश बस्नेत, राष्ट्रीय अनुसंधान जिल्ला कार्यालय पर्साका अनुसंधान सहायक गुलाम मुस्तफा ,मनोज कुर्मी लगायतको सहभागिता रहेको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -