आइतवार, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

आइपिएल : रोयल च्यालेन्जर्स...

६ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको...

सहकारी ठगी प्रकरणको छानबिन...

६ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर) बनाउन...

संघीय संसदका दुवै सदनको...

६ जेठ, काठमाडौं ।  आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ ।...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय...

६ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका...
20.1 C
Kathmandu
31.2 C
Birgunj

उपप्रधानसहित दुई मन्त्रालयमा जनमतको दावी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१८ फागुन । जनमत पार्टीले आठ दलीय गठबन्धनमा उपप्रधानसहित दुई मन्त्रालयमा दाबी गरेको छ।

- Advertisement -

बिहिबार राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका खानेपानीमन्त्री अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरे।

उनले गठबन्धनमा आफुहरु दुई मन्त्रालय पाउने भन्दै भने, ‘उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ।’

- Advertisement -

उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा. सीके राउत जाने सम्भावना रहेको बताए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार