बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

क्रिकेट विश्वकप लिग-२ :सन्दीपले ५ विकेट लिएपछि नेपाललाई ९६ रनको लक्ष्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई ९६ रनको झिनो लक्ष्य दिएको छ ।

- Advertisement -

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाउँदै केवल ९५ रन बनायो । पीएनजीका लागि असाद भालाले सर्वाधिक २० रन जोडे ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट हात पारे । सन्दीपले एकदिवसीयमा ९८ विकेट पूरा गरेका छन् । उनी विश्व कीर्तिमान नजिक समेत पुगेका छन् ।

- Advertisement -

ललित राजवंशी र कुशल मल्लले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -