शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

सर्वोच्चको आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको भन्ने तरंग भएपनि म विल्कुल चिन्तित थिइनँः प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, फागुन २९

- Advertisement -

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग पैदा भएको बताए । ‘म विल्कुल चिन्तित थिइनँ’, उनले भने, ‘विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ मैले ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -