मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

पर्साको जीतपुरमा नेपाली कांग्रेसको...

बीरगन्ज,११ वैशाख । पर्साको जिराभवानी गाउँपालिका ३ जीतपुरमा मङ्गलबार नेपाली कांग्रेसको कार्यकर्ता प्रशिक्षण...

ह्युम्यान राइट्स वाचले कतारका...

काठमाडाैं,११ वैशाख । मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम...

कतारका राजा थानीको स्वागतका...

काठमाडौं,११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने...

बागलुङकाे १५ वनको आगलागी...

बागलुङ,११ वैशाख । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९...
29.1 C
Kathmandu
41.1 C
Birgunj

अमेरिकालाई किम जोङको धम्की : परमाणु युद्धको तयारी गर्नू

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

उत्तर कोरियाका शासक किम जोङ उनले परमाणु युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् ।

- Advertisement -

उनले अमेरिका र दक्षिण कोरियाविरुद्ध युद्ध गर्नुपर्ने भन्दै तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । यसअघि समेत उनले पटक–पटक परमाणु युद्धको धम्की दिँदै आएका छन् ।

अमेरिका र दक्षिण कोरियाले परमाणु सम्पत्ति र संयुक्त सैन्य अभ्यासलाई विस्तार गरिरहेको आरोप लगाउँदै उनले आफू चुप नबस्ने बताए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यतिबेला उन दक्षिण कोरियाविरुद्ध आक्रामक बनेका छन् ।

- Advertisement -

छिमेकी देश दक्षिण कोरिया र उत्तर कोरियाको शत्रूतापूर्ण सम्बन्ध रहँदै आएको छ । अमेरिकाले दक्षिण कोरियाको पक्ष लिने गरेका कारण उत्तर कोरिया अमेरिकाविरुद्ध पनि आक्रोशित देखिएको छ ।

उत्तर कोरियाले उनको नेतृत्वमा लगातार परमाणु हतियार परीक्षण गरिरहेको जनाइएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार