शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

अझै पक्राउ परेनन् सांसद लक्ष्मी महतो कोइरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१३ चैत । गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भएपनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् ।

- Advertisement -

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।

सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका संसद्‌ कोइरी निर्वाचित भएपछि दुई पटक संसद्‌ भवन छिरेका थिए ।

- Advertisement -

दुई-दुई पटक संसदमा जाँदा पनि पक्राउ पर्न गर्न नसकेपछि चौतर्फी विरोध भएसँगै गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, दुई महिना नाघिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

नेकपा एमालेबाट निर्वाचित संसद कोइरीलाई एमालेले नै संरक्षण गरेको आरोप छ भने उनलाई सरकारले नै जोगाएको पनि आरोप छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -