शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

रक्सौलबाट बरीयारपुर जाँदौ गरेको अटो दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । बीहरको रक्सौलबाट बरीयारपुर गाढीमाई दर्शन गर्न जाँदौ गरेको स १ ह ७०८ नम्बरको अटो बाराको भलुहीमा दुर्घटना भएको छ ।

- Advertisement -

दुर्घटनामा रक्सौलका अंदाजी ३ वर्षका बालकको घटा स्थलमै मृत्यु भएको बताईएको छ ।

साथै छ जाना घाईते भएको र उनीहरुलाई थप उपचारको लगी एल।एस न्यूरो अस्पताल लगीएको बताईको छ । थप जानकारी आउन बाँकी

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -