मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
18.1 C
Kathmandu
26.6 C
Birgunj

अध्यक्ष यादवले १ बजे उम्मेदवारी दर्ता गराउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । यो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका छन् ।

- Advertisement -

अध्यक्ष यादवले आज दिउँसो १ बजे मात्र उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाे जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले बताए । क्षेत्रका नेता तथा कार्यकर्ता जम्मा गर्नुपर्ने तथा गाउँमा कृषि कर्म चलिरहेकाेले दिउँसो मात्रै उम्मेदवारी दर्ता गर्न लागिएको उनले बताए ।

यस क्षेत्रमा यादवसँगै एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी लगायतले उम्मेदवारी दिने छन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार