शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

भक्तपुरको सोफा उद्योगमा भीषण आगलागी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ।

- Advertisement -

सोफा उद्योगमा ठूलो आगो देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरीको टोलीसहित ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको भक्तपुरका प्रहरी प्रमुख एसपी प्रजित केसीले बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -