सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०२ जेठ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो।

- Advertisement -

तोलामा १०० रुपैयाँले बढेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ पुगेको छ।

यसअघि सोमबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। सोमार छापावाल सुन प्रतितोला १ लाख ११ हजार र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

- Advertisement -

मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको महासंघले जनाएको छ। सोमबारजस्तै मंगलबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -