शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

तोलामा पाँच सयले घट्यो सुनकाे मूल्य ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ जेठ । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

- Advertisement -

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -

त्यस्तै, आज चाँदी एक हजार तिन सय ७० रुपैयाँमा स्थिर रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -