शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक...

८ असार,  काठमाडौं । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न...

इङल्याण्डमाथि दक्षिण अफ्रिका ७...

८ असार, काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप...
22.1 C
Kathmandu
28.3 C
Birgunj

शरणार्थी प्रकरणलाई टुंगोमा नपुर्याए ठूलो आन्दोलन हुन्छः झलनाथ खनाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाै,१३ जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पु-याउनबाट बञ्चित गरिने काम भयो भने ठूलो आन्दोलनमा हुने चेतावनी दिएका छन् ।

- Advertisement -

शनिवार काठमाडौंमा आयोजित १५औं गणतन्त्र दिवसः उपलब्धि र रक्षा, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका समसामायिक विषयक विशेष अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले साँचो अपराधीहरुलाई नछोड्न र निर्दोषलाई नफसाउन आग्रह गरे ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पु-याउनबाट बञ्चित गरिने काम गरिए नेपाली जनताले सहन सक्ने छैनन् । र आन्दोलनको सम्भावना छ । यो आजको सरकारले सुनोस् र प्रहरीले पनि सुनोस् । साँचो अपराधीहरुलाई नछोड्नुहोस् तर अपराध नगरेकोलाई फसाउँन खोजिएको छ भने त्यसलाई अनुसन्धान गर्नुहोस् ।’

- Advertisement -

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पाँच वर्ष अगाडिको अपराध अनुसन्धान गर्न नपर्ने भन्ने ऐन संसोधन गर्न लागिएको कुरा सुन्नमा आएको भन्दै त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । उनले अपराधीलाई ढिलै भएपनि कारवाहीको कठघरामा उभ्याउन माग गरे ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार