शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

चेम्बर अफकमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, श्रावण३२ गते-बाराको जीतपुरसिमरा उपमहानगरपालिका वाडानम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलरलिएर बिहिबार जीतपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो।

- Advertisement -

जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेडएण्डकन्सर्नले एककार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ।जीतपुरसिमरा नगर उद्योग वाणिज्यसंघका अध्यक्ष मोहनशर्मा लामिछानेले रिबनकाटेर शोरूमको उद्घाटनगर्नु भएको थियो।अध्यक्षशर्माले शोरूमको उद्घाटनगर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिनुभएको थियो।

करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेडएण्डकन्सर्न जीतपुरका संचालक किरनपुरीका अनुसार जीतपुरको टिभिएसशोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङलगायतका सम्पुर्णकामहरू हुनेछ ।

- Advertisement -

स्वास्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगरउद्योग वाणिज्यसंघका अध्यक्ष मोहनशर्मा प्रमुख अतिथिरहनु भएको थियो।

कार्यक्रममा समाजसेवी कृष्णवर्तसिंह, टिभिएसको एच.ओ.डिड्रोना संग्रोला, संतोसपारिक, जीतपुरसिमरा नगरउद्योग वाणिज्यसंघका संस्थापक अध्यक्ष घनश्यामगिरि, जीतपुरसिमरा नगर उद्योगवाणिज्यसंघका महासचिव प्रकाश गिरि, टिभिएस सिमरा उद्योगका जि.एम. अशोक सरकार, टिभिएका आर्थिक शाखाप्रमुख राज कुमनर सर्राफि, लोजि स्टिक प्रमुख विशा लगुप्ता, पि.डि.आईईन्चार्ज श्रीकान्त राठोर, डिस्प्याच प्रमुख जितेन्द्र यादव, टिभिएसका आर.एम देबेन्द्र ढुंगाना, केशभ झा, सानाकिसान सहकारी संस्थाकि अध्यक्ष कमला रिमाल, जीतपुरसिमरानगर उद्योग वाणिज्यसंघका सदस्य राजुराज गिरि, सागरमाथा लुम्बिनी इन्स्योरेन्स सिमरा शाखाका प्रमुख रूकुपाख्रिन, अमरयादव, जीतपुर रेडिमेड व्यवसायी संघका अध्यक्ष फैजुल्ला अंसारी लगायतको उपस्थिति रहेको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -