शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा झर्यो ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।

- Advertisement -

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -