सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

क्यानको सचिवमा पारस खड्का निर्वाचित

सिफारिस

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन्।

- Advertisement -

क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो। जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन्। खड्का ११ मतान्तरले विजयी भएका हुन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस क्यानको बागमती प्रदेश क्रिकेट संघका पनि अध्यक्ष हुन्।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार